नेपालको जलविद्युत् उत्पादन क्षमता ८० हजार मेगावाट प्रक्षेपण गर्ने डा. हरिमान श्रेष्ठको एउटा लेखमा कुलेखानी जलविद्युत् आयोजना कसरी आयो भन्ने विषयमा उल्लेख गरिएको छ । तत्कालीन समयमा भारत सरकारको सहयोगमा देवीघाट जलविद्युत् आयोजना र जापान सरकारको सहयोगमा कुलेखानी पहिलो र दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा कुरा चलि...