काठमाडौँः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा सेड्युल लोडसेडिङ गर्ने भएको छ। भारतीय बजारबाट आवश्यक विद्युत किन्न नपाएपछि प्राधिकरणले बुधबारबाट पूर्व जानकारी दिएर उद्योगहरुमा लोडसेडिङ गर्ने भएको हो।
भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो। उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले सेड्युल लोडसेडिङ…