इपिएल : विराटनगर लिग चरणबाटै बाहिरियो

लगातार चौथो हार व्यहोरेपछि विराटनगर वारियर्स चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को लिग चरणबाटै बाहिरिएको छ । जारी इपिएलमा लिग चरणबाटै बाहिरिने विराटनगर पहिलो फ्रेन्चाइज टोली बनेको छ । त्रिवि मैदानमा शनिबार विराटनगर पोखरा...

सम्बन्धित सामग्री

इपिएल प्लेअफ : कुन टिमलाई के आवश्यक?

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण काठमाडौंको टियु क्रिकेट मैदानमा जारी छ । इपिएलका लिग चरणका तीन खेल बाँकी छन् । ६ टोलीबीचको प्रतिस्पर्धामा प्लेअफमा तीन टोलीले स्थान पक्का गराएका छन् । विराटनगर वारियर्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । अव दुई टोली मध्य एकले प्लेअफमा स्थान बनाउनेछन् । […]

इपिएल : चितवनले अन्तिम बलमा विराटनगरलाई हरायो

चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को आइतबार सम्पन्न खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हराउँदै महत्वपूर्ण दुई अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा...

चितवन र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]

इपिएल खेल्न राजा नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए । त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई […]

कर्णालीका अनुजले विराटनगरबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनाराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चनारालाई अनुबन्ध गरेको हो । तर मूल्य भने खुलाएको छैन । इपिएल नियम अनुसार उनले कम्तिमा न्यूनतम मूल्य ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । चनाराले गत माघमा भएको प्रधानमन्त्री कप […]

पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट […]

श्रीलंका दीलशानले विराटनगरबाट इपिएल खेल्ने

एजेन्सी – श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय […]

वेस्टइन्डिजका ओपनर चन्द्रपाउलले इपिएल खेल्ने

एजेन्सी – वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा २८ वर्षिय ओपनर चन्द्रपाउललाई टोलीमा भित्र्याएको छ । बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन […]

सन्दीप र प्रतिशले विराटनगरबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सन्दीप रजाली र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । शुक्रबार काठमाडौंमा भएको अक्सनमा विराटनगरले प्रतिश र सन्दीप रजालीलाई टोलीमा अनुबन्ध गरेको हो । कारोना महामारीको कारण टोलीमा एक एक जना खेलाडी सङ्ख्या बढाइएको छ । सन्दीप […]

जिम्बावेका कप्तान राजाले विराटनगरबाट इपिएल खेल्ने

एजेन्सी – जिम्बावेका स्टार अलराउन्डर तथा टि२० कप्तान सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगर वारियर्सले सोमबार सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । राजा जिम्बावेका स्टार अलराउन्डर हुन् । उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ ओडिआई, ४२ टि२० आई र […]