के हो यूरोपियन सुपर लिग

एजेन्सी, ७ वैशाख । क्लब फुटबलको सबैभन्दा महत्वपूर्ण लिगका रुपमा यो वर्षबाट यूरोपियन सुपर लिग शुरु हुँदैछ । यूरोपका सबैभन्दा बलिया टोलीहरुले यो लिगमा प्रतिष्पर्धा गर्नेछन् । यसअघि घरेलु लिग खेल्ने क्लबहरुले अब यूरोपभरबाट छानिएर लिग खेल्नेछन् । यूरोपेली सुपर लिगमा १२ क्लबहरु रहेका छन् । जसमा इंग्ल्यान्डका ६, स्पेनका ३, र इटालीका ३ संस्थापक […]