झापा २(२)मा एमालेका पाठक विजयी

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

झापा-४ बाट एमालेका एलपी साँवा विजयी

झापा – क्षेत्र नं ४ झापाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ […]

झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]

झापा २ मा एमालेका घिमिरे निर्वाचित

काठमाडौं : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन्।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

झापा ५ मा २८ हजार बढी मतान्तरले केपी शर्मा ओली विजयी

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

झापा २ (१) मा एमालेका कार्की विजयी

प्रदेश सभातर्फ झापा क्षेत्र नम्बर ३ (१) मा एमालेका एकराज कार्की विजयी भएका छन्।  उनले १८ हजार ७१३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१...

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापा । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस जित विजयी भएको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलिया विजयी हुनुभएको हो । शाहले ६७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा विजयी थपलियाले […]

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...