कोभिड–१९ का सङ्क्रमितमा श्वासप्रश्वासको समस्या बढी देखिने गरेकाले मारवाडी सेवा ट्रस्टको सहयोगमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साले निःशुल्क अक्सिजन उपलब्ध गराएको छ ।
ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले कोरोनाको प्रथम&nb...
काठमाडौं, १२ असार । नेश्नल बिजनेश ईनिसिएटिभ (एनबिआइ) को पहलमा र विभिन्न संघ/सस्थाहरुको सहयोगमा विभिन्न अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण गरिएको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि अस्पतालमा अक्सिजनको चरम अभाव भएका समाचार आएपछि नै आफूहरुले अक्सिजन प्लान्टको व्यवस्थापन गर्ने सोच बनाएर यो पहल गरेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले जानकारी दिए […]
बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार सुरु भएको छ।अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले सरकारी मापदण्डअनुसार संक्रमितको शुक्रबारदेखि निःशुःल्क उपचार सुरु भएको जानकारी दिए। अस्पतालमा कोभिडका बिरामीलाई अक्सिजन, शय्या र उपचार खर्च निःशुल्क हुने उनले बताए। अस्पतालले कोरोना संक्रमितका लागि ११५ वटा शय्याबाट १३० शय्या बनाएको छ।यसैबीच कोभिड संक्रमणका बेला नन कोभिडका बिरामीहरु समस्यामा परेको भन्दै अस्पतालमा नन कोभिडका बिरामीहरूको पनि उपचार हुने न
कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ ।
सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।
ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् ।
उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् । नागरिक दैनिकमा खबर छ ।
कोरोना महामारीको दोस्रो लहरले देशमा उच्च जोखिम बढाएसँगै अक्सिजन ग्याँस सिलिन्डरको हाहाकार चौतर्फी भइरहेको छ। अक्सिजन ग्याँस सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान समेत गुमाउनुपरेको अवस्थामा देशकै युवाहरूहरूले निःशुल्क अक्सिजन ग्याँस सिलिन्...
एजेन्सी।भारतमा अक्सिजन कमीका कारण धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको छ।यसलाई मध्यनजर गर्दै बलिउड स्टार सलमान खानले इन्स्टाग्रामबाट नम्बर दिएका छन्।जसमा अत्यावश्यक परिस्थितिमा अक्सिजन कन्सन्ट्रेटर्सको आवश्यकता परे फोन गर्न सकिने छ। सलमानले यो पोस्टलाई दोहोर्याएर पोष्ट गरेका हुन्। पोष्टमा सलमानले आफूहरुको ५०० कन्सन्ट्रेटर्स मुम्बई पुगिसकेको र कोहि कोरोना पीडितलाई अत्यावश्यक परिस्थितिमा अक्सिजन कन्सन्ट्रेटर्स चाहिए सम्पर्क गर्न सक्ने उल्लेख गरेका छन्।
हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका
काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला हाम्रो टीम नेपालले सहयोग थालेको छ। आर्थिक अभावले अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भन्दै निःशुल्क अक्सिजन वितरण गर्न लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। हाम्रो सानो प्रयाससँगको सहकार्यमा विभिन्न स्थानबाट संकलन गरेका अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको उनको भनाइ छ।
कञ्चनपुर / कोरोना कहरमा सङ्क्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् ।
यहाँस्थित
पर्सामा बढ्दो कोरोनाको त्रास र थपिँदै गएका मृत्युका घटनाबीच समस्यासँग जुध्न सहयोग र साथ जुट्न थालेको छ। यहाँ निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको व्यवस्था भएको छ। एउटा गैरसरकारी संस्थाले सरकारी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोगस्वरूप दिएको छ। त्यस्तै न...
वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख […]