काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रया दिँदै सुदूर भविष्यमा नै नेपाल र नेपालीले अस्…