धार्मिक कार्य घरमै गर्न धर्मगुरुको आग्रह

नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गरेका  छन् ।

सम्बन्धित सामग्री

धार्मिक कार्य घरमै गर्न धर्मगुरुको आग्रह

नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गर्नुभएको छ । मुुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अनुरोध गर्नुभएको छ ।

रमजानका धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुको आग्रह

बाँके : कोरोना संक्रमण फैलिन नदिन इस्लाम धर्मगुरुले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा नेपालगन्जका इस्लाम धर्मगुरुले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अपिल गरेका हुन्‌। ‘इस्लाम धर्मगुरुले एक विज्ञप्ती जारी ...