रमजानका धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुको आग्रह

बाँके : कोरोना संक्रमण फैलिन नदिन इस्लाम धर्मगुरुले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा नेपालगन्जका इस्लाम धर्मगुरुले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अपिल गरेका हुन्‌। ‘इस्लाम धर्मगुरुले एक विज्ञप्ती जारी ...

सम्बन्धित सामग्री

हनुमान जयन्तीका शोभायात्रीलाई मुस्लिम युवाले फूलमालासहित गरे स्वागत

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधाममा बिग्रिन लागेको सामाजिक सद्भाव कायम गर्न केहि मुस्लिम युवाहरु सक्रिय बनेका छन् । सामाजिक सद्भाव कायम राख्ने खट्ने युवाहरुको नेतृत्व जानी खान मधेसीले गरिरहेका छन् । उनी नेकपा एमालेका युवा नेता हुन् । उनी हिन्दुको हरेक धार्मिक कार्य होस् वा पर्व तिहार, सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्छन् । उनको […]

हज व्यवस्थापनका सबै कार्य विद्युतीय सूचना प्रणालीमार्फत गरिने

मुस्लिम समुदायद्वारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज व्यवस्थापनका सम्पूर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।त्यसका लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सूचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।