सिद्धान्तमा आधारित हुनुपर्ने राजनीति स्वेच्छाचारितामा आधारित हुँदा तथा देश र जनताको हितमा केन्द्रित हुनुपर्ने राजनीति अपराध र आपराधिक व्यक्ति र परिवारकै स्वार्थमा केन्द्रित बन्दा जनतामा नैराश्यता छाएको छ । मुलुकको राजनीति उल्टो गतिमा चलेको यो दृष्टान्त हो । दलीय प्रतिस्पर्धा पनि सिद्धान्तविपरीत व्यक्तिविशेषकै स्वार्थमा केन्द्रित बन्दा, सिंगो पार्टीपंक्ति मात्र होइन, संसद् शीर्षस्थ नेताको पकडमा परेको […]
The post नेताको स्वार्थ र देशको गरिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....