एक हिसाबमा हिजोका लोककथाका प्रसङ्ग, धर्मशास्त्रमा वर्णित कथाहरूका नागनागिनी, वनझाँक्री आदिका कथा शायद कल्पना मात्रै थिएनन् । षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोशी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन । यस्तै वेद, पुराणादिलाई नदेखिएका, नभोगिएका अर्थात् बोध नै नगरिएका काल्पनिकताको उपजका रूपमा मात्रै लियौँ भने त्यो गलत हुन सक्छ । शायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, […]