काडमाडाैँ- नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै उनले यस्ताे धारणा राखेका हुन्। सांसद रिजालले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताए। उनले भने, ‘भूकम्पको अगाडि आइपुग्दा १२ देखि […]