नवनियुक्त रक्षा मन्त्री रिजाल र सहरी विकास मन्त्री झाँक्रीले गरे पदभार ग्रहण (तस्बिरहरू)

नवनियुक्त रक्षा मन्त्री मिनेन्द्र रिजाल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेका छन्।

सम्बन्धित सामग्री

सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मन्त्री चौधरीले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने […] The post सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि व

सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

२९ असोज, दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर  ३ बाट […]

सहरी विकास मन्त्री चौधरीद्वारा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी

सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।  चौधरीले सत्तारुढ गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारीमा दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट चौधरी ०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पनि उम्मेदवारी दिएकी छिन् । सोही निर्वाचन क्षेत्र प्रदेशसभा सदस्य (क)तर्फ सत्तारुढ गठबन्धन साझा उम्मेदवारका नेकपा माओ

इन्जिनियरहरूलाई सहरी विकास मन्त्री चौधरीले दिए यस्तो निर्देशन

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोक सेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरूलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरूको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरूमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा […]

सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकास मन्त्री चौधरी

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् । सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौँको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए। प्राप्त सुझावकै आधारमा कार्यशैली र […]

सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड साइट निमार्णका लागि मन्त्रालयले बजेट बिनियोजन गर्ने बताए । शिलान्यास कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री शत्रुधन महतोले मधेश प्रदेशको राजधानी जनकपुरधाम नगरिलाई धार्मिक

एक महिना कता बेपत्ता भइन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?

काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ? हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री […]

सहरी विकास मन्त्री झाक्री अस्वस्थ, अस्पताल भर्ना

सहरी विकास मन्त्री रामकुमारी झाक्री अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्पताल भर्ना भएकी हुन्।