मेयरसहित १६ जनामा कोरोना देखिएपछि माघ ८ गतेसम्म सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाकाे सेवा प्रवाहा बन्द गरिएको छ ।  मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि माघ ८ गते सम्मका लागि  बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।   मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्...

सम्बन्धित सामग्री

कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो

अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार एकै दिन अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका-१ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका-४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ । त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त […] The post कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

६० कैदीबन्दी संक्रमित

सन्धिखर्क नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त टोलीले ६४ जना कैदीबन्दीमा एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।...

अर्घाखाँचीमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची जिल्ला अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलबार बेलुकाबाट सञ्चालनमा आएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए ।अक्सिजन उत्पादन सुरु भएसँगै कोरोना संक्रमितको उपचारमा केही सहज भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले […]

वडा अध्यक्षको कोरोनाबाट मृत्यु भएपछि सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची, साउन ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द भएको छ । नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि एक साताका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत नगरपालिका र नगरभित्र रहेका १२ वटा वडाबाट […]

कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु

अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो । भुसालको निधन भएपछि नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका एक हप्ताका लागि बन्द […]

कोरोना संक्रमणको कारण अर्घाखाँचीका वडाध्यक्ष इश्वरीप्रसाद भुसालको मृत्यु

रुपन्देही । कोरोना संक्रमणका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष इश्वरीप्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका- ८ किमडाँडा घर भएका वडाअध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा ६१ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।

कोरोनाका कारण अर्घाखाँचीका वडाध्यक्षको काठमाडौंमा मृत्यु

अर्घाखाँची : कोरोनाका कारण सन्धिखर्क नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका-८ किमडाँडा घर भएका उनको उपचार क्रममा काठमाडाैंको ह्याम्स अस्पतालमा आज मृत्यु भएको हो। कोरोना संक्रमणपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएका ६१ वर्षीय भुसालको अवस्था गम्भीर बनेपछि ४ दिनअघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाैं लगिएको थियो।स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक रहेका भुसाल शिक्षक पेसाबा

लुम्बिनी प्रदेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठामाडौं- लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप दुई जना  कोरोना संक्रमितको मृत्यु भएको छ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ४ निवासी ८० वर्षीय महिला र बुटवल...

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण

सन्धिखर्क । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा