रुपन्देही । कोरोना संक्रमणका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष इश्वरीप्रसाद भुसालको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका- ८ किमडाँडा घर भएका वडाअध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा ६१ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।