लुम्बिनी प्रदेश सरकारमा एमालेले दाबी पेश गर्दै

दाङ – लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकार बनाउने भएको छ । केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् । लुम्बिनी प्रदेश प्रमुखले अपराह्न ४ बजेसम्मको समयमा दुई वा दुई दलभन्दा बढी सांसदको समर्थनमा सरकारका लागि दाबी पेस गर्न समय दिएका छन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार […]

सम्बन्धित सामग्री

लुम्बिनीमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

बुटवल। लुम्बिनी प्रदेश सरकार गठनको लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बुधबार प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने जानकारी दिएका हुन्।

लुम्बिनी प्रदेश: सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिसकेको छ।...

लुम्बिनी प्रदेश : सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय बुधबार सकिँदै छ।सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका छन्।एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको हो। यसपछि गिरी र  माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको&nbs

लुम्बिनी प्रदेश : लीला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिँदै

काठमाडौं : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरूले नयाँ सरकारका लागि मंगलबार बहुमतसहितको दाबी पेश गर्ने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्। प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधबारसम्मको समयसीमा दिएकोमा  एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेको नेकपा एमालेका प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताए। उनका अनुसार

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ । सत्ताधारी […]

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

लुम्बिनीमा नयाँ सरकार गठनका लागि पुस २७ सम्मको समय

दाङ – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गतेभित्र सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न बिहीबार आह्वान गरेका हुन्। लुम्बिनीमा एमाले र माओवादीमध्ये एउटा दलले मुख्यमन्त्री पाउने छ। सात दलीय […]

लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।  लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार […]

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि सात दिनको समय

काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्‍वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका

यी हुन् लुम्बिनी प्रदेश सरकारका सम्भावित मन्त्री

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो ३ बजेसम्मको समय दिएका छन्।