बागलुङको जैमिनी नगरपालिकामा गठबन्धनको जित

बागलुङ : जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन्।पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन् भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन्।उपप्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन्।शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उषा पौ

सम्बन्धित सामग्री

सडकले ल्याएको समृद्धि

स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो।...

कृषिमय सर्कुवा गाउँ

बसाइँसराइले आक्रान्त बनेको जैमिनी नगरपालिका– ४ सर्कुवा गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ।...

बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।

गाई काटेको अभियोगमा चार जना पक्राउ

बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक …

सङ्कटमा परम्परागत ढुङ्गाखानी

जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ । परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै […]

व्यापार घटेपछि सङ्कटमा परम्परागत ढुङ्गाखानी, विस्थापित हुन थाले मजदुर

गलकोट : जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो। पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आएका उनले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आएका छन्। जैमिनी नगरपालिका-७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ। परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार…

कालीगण्डकी पुलको कामले ६ वर्षपछि लियो गति

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ ।

राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस

चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे।...

विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै जैमिनी नगरपालिका

बाह्र वर्ष अघि देवी नेपालीका श्रीमान रोजगारीका लागि प्रदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुखःसयल दिने उद्देश्यले मलेसिया गएका भिमबहादुर न धन कमाउन सके न परिवारलाई सम्झेर घर...

जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पताल बनाउने बाटो

जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको  । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो।