अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थी पक्राउ

प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले रातोपाटीलाई भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’बंगलादेशमा रोहिंग्यामाथि दमनको क

सम्बन्धित सामग्री

१४ रोहिंग्या शरणार्थी पक्राउ

नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताए । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उनले भने– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’ प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थ...

नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी पक्राउ

काठमडौं(नेस) । नेपालमा अबैध रुपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । उनीहरु बंगलादेशबाट भारत हुदै नेपाल प्रवेश गरेको प्रहरीले आशंका गरेको छ । बंगलादेशबाट भारत हुदै नेपाल भएका १४ जना ती रोहिग्या शरणार्थीलाई काठमाडौको बौद्धबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले जानकारी दिनुभयो ।ती शरणार्थी […]