नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि परिचयपत्र देखाउनुपर्ने

काठमाडौँ, १४ कात्तिक। नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु गरिएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल […]

सम्बन्धित सामग्री

रामराज्य रथयात्रा नेपाल प्रवेश, भव्य स्वागत [तस्बिरहरू]

राम राज्य रथ यात्रा नेपाल प्रवेश गरेको छ। रथ यात्रालाई नेपालमा भव्य स्वागत गरिएको छ।  रामको जन्मभुमि अयोध्याबाट नेपाल र भारतको २७ राज्यमा ६० दिने यात्रा गर्दै १५ हजार किलोमिटरको यात्रा...

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश

बर्दियामा । बर्दियामा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन । बिहिवार बेलुकी भारतीय प्रहरीका उपरीक्षक बर्दिया सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र […]

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने

काठमाडौँ– भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । […]

सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ।

सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।कोभिड–१९ को असहज स्थितिका कारण  अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो । भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत  दुवै देशमा व्यवसाय क्षे

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थी पक्राउ

प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले रातोपाटीलाई भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’बंगलादेशमा रोहिंग्यामाथि दमनको क