रेडपाण्डाको छालासहित सेनाका  हवल्दार र प्रहरीका दुई परिचर पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला तस्करीमा नेपाली सेनाका हवल्दार र नेपाल प्रहरीका परिचर नै संलग्न भएको भेटिएको छ । चार थान रेडपाण्डको छालासहित महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेपछि घटनाको पुष्टि...

सम्बन्धित सामग्री

कैलालीमा लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ

२४ पुस, धनगढी । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार […]

ब्राउनसुगर तस्करी गर्ने हवल्दार पक्राउ

धनगढी : कैलालीमा लागुऔषधको तस्करी गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका-२ मोतीपुरका बासिन्दा हुन्।सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका

सशस्त्रका हवल्दार केसीले आफैंले गोली हानी गरे आत्महत्या

काठमाडौं, वैशाख ४ । दाङको तुलसीपुरमा रहेकाे कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । कारागारको सुरक्षामा खटिएका हवल्दार केसीले आइतबार राति आफैंलाई गोली हानेका हुन् । तुलसीपुर ८ टिकरीका ३५ वर्षीय हवल्दार केसीले आफैंलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार राति […]

माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दार कुटपिट गरे

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । त्रिवेणी गाउँपालिका(७ अँधेरीखोलाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई मंगलबार बेलुका ७ बजेतिर कुटपिट गरेका हुन् ।प्रहरीका अनुसार प्रहरी हवल्दार बाँठाको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन् भने निधारमा चारवटा टाँका लगाउनु परेको छ ।घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी […]

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १ […]

वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक […]

कोटेश्वरबाट बलात्कारको आरोपमा आर्मीका हवल्दार पक्राउ

काठमाडौँ– बालिका बलात्कारको आरोपमा काठमाडौँको कोटेश्वरबाट नेपाली सेनाका एक जना हवल्दार पक्राउ परेका छन्। कञ्चनपुर घर भएका ३६ वर्षीय सेनाका हवल्दार गोविन्द सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो। उनी ललितपुरको लेलेमा दरबन्दी भइ पछिल्लो समय नगरकोटमा तालिममा थिए। उनले कार्तिक ३० गते ललितपुरबाट १३ वर्षीया बालिकालाई कोटेश्वरको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। […]

‘हर्के हवल्दार’ मा फर्किए किशोर र रेश्मा

लोकप्रिय हास्य सिरियल ‘हर्के हवल्दार’ मा फेरि कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमल्सिना ‘बुनुमैचा’ देखिने भएका छन् । लामो समयपछि दुबै यो सिरियलमा देखिन लागेका हुन् । टिमसँग मनमुटाभ भएका कारण उनीहरुले ११ वर्ष अगाडि ‘हर्के हवल्दार’ छोडेका थिए ।आफु ‘हर्के हवल्दार’ मा पुरानै भूमिकामा फर्किएको कलाकार किशोर भण्डारीले बताए । पहिले जोसँग मनमुटाभ थियो । सिरियलमा अहिले त्यो मानिस नभएको र पारिश्रमिक समेत बढी भएकोले ‘हर्के हवल्दार&

महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ  हवल्दार सहित  २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशालाका रामअशिष साह रहेको अख्तियारले जनाएको हो । दुवै जनालाई ५ हजार रुपैयाँ घुससहित निगौल चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित महोत्तरीबाट पक्राउ

महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्।