कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकानगर प्रमुख रजतप्रतापशाहले चिसो बढेसंगै नगरका विपन्न जेष्ठ नागरिकहहलाई कम्बल वितरण गर्नु भएको छ । नगरको जेष्ठ नागरिक सम्मानअन्तर्गतको वार्षिक कार्यक्रमअन्तर्गत नगरका विपन्न जेष्ठ नागरिकहरुलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको हो । बढ्दो चिसोका कारण जेष्ठ नागरिकहरुलाई असहज हुने हुदाँ विपन्न वर्गका जेष्ठ नागरिकहरुलाई कम्बलवितरण गरिएको बताउनु भयो । शाहले नगरका […]
वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो।
जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको
वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो।
जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको हो।…
लहान : अत्याधिक चिसो बढेसँगै ताराईका जिल्लामा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। चिसोका कारण सुत्केरी, जेष्ठ नागरिक, वालबालिका र विपन्न परिवार बढी प्रभावित भएका छन्। यसैबीच नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) र समुदयिक विकास कार्यक्रम सिरहाले सिरहा कर्जन्हाका १ सय २० परिवारलाई कम्बल वितरण गरेको छ। कर्जन्हा नगरपालिका...