केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर तानेप्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसँग मिल्दाजुल्दा देखिन थालेका छन्। नेकपाको पालामा दुईतिहाइको शक्तिशाली सरकार हुँदा केपीले राज्यका महत्वपूर्ण निकायलाई आफूमातहत राखेर शक्ति केन्द्रिकरण गरेका थिए । अहिले बालेन पनि ओलीकै त्यही कुराको सिको गर्दै शक्ति थुपार्न जुटेका […]
यो साता नेपाली शेयर बजारमा विभिन्न गतिविधिहरु भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उतारचढाव देखियो । साताको पहिलो कारोबार दिन सोमबार बजारमा उत्साहजनक वृद्धि भए पनि त्यसपछि लगातार गिरावट आएको थियो । अन्तिम कारोबार दिन शुक्रबार भने बजार सामान्य अंकले बढ्दै २,७३१ विन्दुमा बन्द भएको छ । यसबीच सरकारले पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार […]