काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताउनुभयो । नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मनीले सहयोग गर्दै आएको उल्लेख गर्दै […]