कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका र जिल्ला अदालतको सेवा स्थगित

पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् ।