सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकसहित सञ्चालक फरार

७ मंसिर, जनकपुरधाम । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सुखीपुर नगरपालिकाकी एक महिलाको शल्यक्रिया लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले लहानस्थित डिभाइन अस्पतालमा तोडफोड …

सम्बन्धित सामग्री

त्रिशूली अस्पताल तोडफोड

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले त्रिशूलीस्थित जिल्ला अस्पताल तोडफोड गरेका छन् । सोमबार सुत्केरी भएकी विदुर–७ तुप्चेकी २७ वर्षीया सावित्री कोइराला (अर्याल) को उपचारकै क्रममा मृत्यु भएको थियो ।

सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पतालमा तोडफोड

काठमाडौं, २७ पुुस । अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशुली अस्पतालमा आफन्तले तोडफोड गरेका छन् । अस्पताल तोडफोड गरेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी नगरेसम्म सम्पुर्ण सेवा संचालन गर्न नसक्ने […]

त्रिशूली अस्पतालमा तोडफोड : आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएपछि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र...

https://swasthyakhabar.com/story/30306

काठमाडौं– जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरुले अस्पताल तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४...

सुत्केरीको मृत्यु भएपछि हरिवन नमुना अस्पताल तोडफोड

सर्लाही  – हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् । हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई सुत्केरी व्यथा लागेर शुक्रबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो ।  तर राति १० बजेसम्म पनि बच्चा जन्म...