सुत्केरीको मृत्यु भएपछि हरिवन नमुना अस्पताल तोडफोड

सर्लाही  – हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् । हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई सुत्केरी व्यथा लागेर शुक्रबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो ।  तर राति १० बजेसम्म पनि बच्चा जन्म...

सम्बन्धित सामग्री

त्रिशूली अस्पताल तोडफोड

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले त्रिशूलीस्थित जिल्ला अस्पताल तोडफोड गरेका छन् । सोमबार सुत्केरी भएकी विदुर–७ तुप्चेकी २७ वर्षीया सावित्री कोइराला (अर्याल) को उपचारकै क्रममा मृत्यु भएको थियो ।

सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पतालमा तोडफोड

काठमाडौं, २७ पुुस । अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशुली अस्पतालमा आफन्तले तोडफोड गरेका छन् । अस्पताल तोडफोड गरेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी नगरेसम्म सम्पुर्ण सेवा संचालन गर्न नसक्ने […]

त्रिशूली अस्पतालमा तोडफोड : आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएपछि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र...

https://swasthyakhabar.com/story/30306

काठमाडौं– जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरुले अस्पताल तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४...