विदेशी पर्यटकका लागि न्युजिल्याण्डले सीमा खोल्ने

काठमाडौं- न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुला गर्ने निर्णय गरेको हो ।  त्यसैगरी विदेशी पर्यटकहरूलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सीमा नाका खुला गर्नुपरेको अधिकारीले […]

सम्बन्धित सामग्री

विदेशी लगानी सीमा घटाउँदा सकारात्मक प्रभाव

सरकारले चालु आर्थिक वर्षदेखि विदेशी लगानीको सीमा घटाएसँगै यसको सकारात्मक प्रभाव देखिएको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को न्यूनतम सीमा दुई करोड रुपैयाँ तोकेसँगै एकै वर्षमा त्यसको सकारात्मक प्रभाव देखिएको हो । अघिल्लो आवसम्म विदेशी लगानीको सीमा ५ करोड भए पनि गत वर्ष बजेटमार्फत घटाउने घोषणा गरिएकोमा असोजमा मन्त्रिपरिषद्बाट निर्णय गरिएको थियो । त्यसपछि […]

विदेशी ऋण लिन पाउने सीमा तोकियो, अब जीडीपीको एक तिहाइसम्म लिन पाइने

सरकारले लिने विदेशी ऋणमा सीमा तोकिएको छ । यसअघि सरकारले पाएसम्म र चाहेसम्म विदेशी ऋण लिने गरिएकोमा त्यसलाई व्यवस्थित गर्न कानुनै बनाएर सीमा तोकिएको हो । सरकारहरूले जथाभाबी रुपमा ऋण लिएर देशलाई नै संकटमा पार्ने गरेका घटना बढ्दै गएको समयमा नेपालमा भने कानुन नै बनाएर विदेशी ऋण लिन सक्ने सीमा तय गरिएको छ । संसदले बनाएको ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ विदेशी ऋणको सीमा तोकिदिएको हो । सो ऐनमा सरकारले विदेशी ऋण लिँदा अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनको एक तिहाईले हुन आ

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड मात्रै

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को न्यूनतम सीमा दुई करोड रुपैयाँ तोकेको छ । विदेशी लगानी आकर्षित गर्न भन्दै सरकारले यसअघिको पाँच करोडको सीमालाई घटाएर नयाँ सीमा तोकेको हो । चालू आर्थिक वर्षको...

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो ।तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने सकेको छैन । […]

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड

काठमाडौं । सरकरले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रतिधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो । तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने […]

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ। सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो।तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने सकेको छैन । प्रतिबद्धताको एक तिहाइ लगानीमात्र आउने गरेको तथ्यांकमा देखिन्छ । सन् २०२१ सम्मको तथ्यांकका अनुसार ३ खर्ब ५७ अर्व प्रतिबद्धतामा १ खर्ब ३० अर्ब मात्रै लगानी आएको छ।उद्योग

नेपालमा गरिने विदेशी लगानीमा न्यूनतम पाँच करोडको सीमा घटाइँदै

सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने भएको छ । विदेशी लगानीकर्ताले नेपालमा न्यूनतम पाँच करोड लगानी गर्नुपर्ने विद्यमान सीमालाई परिमार्जन गर्न थालिएको हो । व्यवसायको प्रकृति हेरेर पाँच करोडभन्दा कम विदेशी...

दुई वर्षपछि विदेशी यात्रुका लागि अस्ट्रेलियाले खोल्यो सीमा

अस्ट्रेलियाले कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय सीमा खोलेको छ। २०२० मार्चदेखि अस्ट्रेलियाले बन्द गरेको आफ्नो सीमा विदेशी पर्यटकका लागि खोलेको हो। गत वर्ष अस्ट्रेलियाले आफ्ना नागरिकसँगै अन्य केहीलाई देशमा आउन दिएको थियो। तर, विदेशी पर्यटकका लागि अस्ट्रेलिया करिब दुई वर्षसम्म बन्द थियो। यस्तै, अस्ट्रेलियामा रहेका पर्यटकहरु पनि स्वेदश फर्किन…

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । यात्रा प्रतिबन्धका […] The post पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वस्तु आयातमा लाग्ने विदेशी मुद्राको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् ।उक्त सीमा भने परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुनेगरी भारतबाहेक अन्य मुलुकबाट प्रतीतपत्रबाहेक डकुमेन्ट अगेन्स्ट पेमेन्ट ९डीएपी० र डकुमेन्ट अगेन्स्ट असेप्टेन्स ९डीएए०का माध्यमबाट मात्र गर्न सकिनेछ । यो व्यवस्थाअनुसार विदेशी मुद्राबाट गरिने आयात