आज यस्तो छ काठमाडौंमा कोरोना संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै काठमाडौंमा कूल कोरोना संक्रमितको संख्या दुई लाख ५ हजार २२२ पुगेको छ। संक्रमितमध्ये एक लाख ९८ हजार २९३ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा कोरोना कारण एक हजार ८८९ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५४० रहेको छ।

सम्बन्धित सामग्री

काठमाडौं जिल्लामा मात्र निको भए २ लाख १० हजारभन्दा बढी संक्रमित

काठमाडौं। काठमाडौं जिल्लामा मात्र हालसम्म २ लाख १० हजार २ सय कोरोनाका संक्रमित निको भएका छन्। स्थास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौंमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ५९५ पुगेको छ। संक्रमितमध्ये एकहजार ९७२ जनाको मृत्यु भएको छ। आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६हजार ४२३जना रहेको छ।

यस्तो छ आज काठमाडौंमा कोरोना संक्रमणको अवस्था

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा पाँच सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या छ हजार २०४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण १९ सय ६९ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म काठमाडौंमा दुई लाख १७ हजार ९८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा आज संक्रमणको अवस्था यस्तो छ

काठमाडौं। काठमाण्डौं जिल्लामा आज थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या दुईलाख ६ हजार ५५३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म दुईलाख ९९ हजार ३२३ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोना कारण एकहजार ९ सय जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ३३० रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। आज काठमाडौं जिल्लामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार १५४ पुगेको छ। संक्रमितमध्ये एक लाख ९७ हजार ७०७ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८७४ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा ४ हजार ५७३ जना सक्रिय संक्रमित रहेका छन्।

आज यस्तो छ काठमाडौंमा कोरोना संक्रमणको अवस्था

काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौं जिल्लामा थप ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुईलाख २ हजार ४८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये एकलाख ९५ हजार ९२९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एकहजार ८५७ जना संक्रमितको मृत्यु भएको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४ हजार ६९७ रहेको छ।

काठमाडौंमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं। काठमाडौंमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख नाघेको छ। आज ३५४ जना नयाँ संक्रमित थपिएसँगै काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ८३ पुगेको छ। संक्रमितमध्ये एक लाख ९० हजार ९५५ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा हालसम्म एक हजार ७९१ जना संक्रमितको मृत्यु भइसकेको छ।

यस्तो छ आज काठमाडौंको संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७२९ पुगेको छ। संक्रमितमध्ये एक लाख ९० हजार १८९ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कोरोना कारण एक हजार ८८९ जनाको मृत्यु भएको छ।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ४ जना पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ८६ हजार २०३ जना निको भइसकेका छन्। संक्रमितमध्ये काठमाडौंमा हालसम्म एक हजार ७५० जनाले ज्यान गुमाइसकेका छन्।

उपत्यकामा थपिए एक हजार २२६ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका एक हजार २२६ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौंमा कोरोना संक्रमण घट्यो, आज ८६७ जनामा संक्रमण पुष्टि

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८६७ जना, भक्तपुरमा १०५ र ललितपुरमा ११९ जना नयाँ संक्रमित थपिएका हुन्। आज कूल १ हजार ९१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार उपत्यकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या २३२४ रहेको थियो। यस्तै पछिल्लो २४ […]