नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताका लागि आकर्षक अफर ल्याएको छ ।सेलपे प्रयोगकर्ताले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवामा आकर्षक क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर १५ […]