काठमाडौं । कनेक्ट आईपीएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । ३ असारदेखि ३० असारसम्म लागु हुने गरी अफर सार्वजनिक गरिएको कनेक्ट आईपीएसले जनाएको छ । कनेक्ट आईपीएसमार्फत् लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ […]