काठमाडौं । तिहारका लागि नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) खरिद गर्न पाइने भएको छ । राष्ट्र बैंकले यही कार्तिक १९ गते अर्थात् आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गरेको गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ […]