काठमाडौँ – ओपोले ‘ओपो तिहार अफर २०७८’, उपहार योजना घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको […]