विराटनगर– कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलतरत पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञा तोड्न खोजेपछि दोहोरो झडप भएको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेकाे थियो । सो रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीले दर्जन बढी...