रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीयबीच झडप : ८ जना प्रहरी घाइते

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षक समेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् […]

सम्बन्धित सामग्री

नागढुंगामा स्थानीय र प्रहरीबीच झडप, वडाध्यक्षसहित ८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ। नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए। अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्। प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष […]

बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते

काठमाडौं। बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते भएका छन्। चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए भने ८ जना निको भएका छन्। बढुवा भएका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान दिएको छ।

धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका वडा नम्बर १ को मतगणना स्थलमा विवादपछि झडप हुँदा ६ जना नेपाल प्रहरी र दुई जना म्यादी गरी ८ जना घाइते भएका छन्। मतगणना जारी रहेको बेला खसेको मतभन्दा करिब १५ वटा मतपत्र बढ़ी भेटिएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताहरुले गरेको विरोधले उग्र रूप लिन…

धनगढीमा प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप

१९ माघ, धनगढी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका […]

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ९८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् […]

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब […]

रौतहटमा भेलको विषयमा झडप हुँदा १५ जना घाइते

राैतहट – रौतहटमा भेलको पानी अर्काकाे खेतमा लगाइदिएकाे विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउन...

रामेछापमा दूई समूहबीच झडप : ८ जना घाइते, दुईको अवस्था गम्भीर

रामेछाप –  मन्थली नगरपालिका वडा नम्बर–७, भटौलीमा शुक्रबार राति दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।  झडपमा परि घाइते हुनेहरुमा सन्तोष माझी, सोममाया माझी, पूर्णवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको ...

गढवा गाउँपालिकामा प्रहरी र स्थानीय नागरिकबीच झडप, ८ जना घाइते

दाङ – गढावा गाउँपालिका–६, गढवामा प्रहरी र स्थानीयबसिन्दाबीच झडप भएको छ । झडपमा २ प्रहरीसहित १० जना घाइते भएका छन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का एक युवकको रिहाईको माग गर्दै स्थानीयबसिन्दाले प्रहरीमाथि ढुङ्गा मुढा गरेपछि प्रहरी सइ कमल आचार्य र प्रहरी हवल्दार दौलतसिह बुढाल घाइते भएको इलाका प्र...