प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।...
हेटौंडा : हेटौडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका हेटौंडा उपमहानगरको योजनाअन्तर्गत नगरविकास ऋण लिई निर्माण गर्न कम्प्लेक्सको डिपिआर निर्णय गरेको हो।कार्यपालिका बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगरको गौरवको आयोजनाका रूपमा कम्प्लेक्स निर्माणलाई अघि सारेको जनाइएको छ। कार्यतालिका अनुसार बुधबार बिहान बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिएको हो। कार्यपालिका बैठक
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहलाई वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका छन्। प्रत्यक्ष प्रशारण गरिएको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षले यस्तो सुझाव दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय भन्दै केही निर्णय सुनाएपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए। ‘कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ?' एक वडाध्यक्षले भने। फोहोरमैला व्यवस्थ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।