कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियता पूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा गायक तथा संगीतकार हुन् । डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत ‘नसोध मलाई..’ ल्याएका छन् ।गीतले संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र ब्यक्त गरिएका छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएको बिषय समेत समेटिएको छ ।डा.झाको स्वर रहेको गीतमा गिरिर