सबै चर्चित गीत राम्रा हुँदैनन्

गीत संगीत क्षेत्रमा गायकको जति चर्चा हुन्छ त्यत्ति नै चर्चा संगीतकार र रचनाकारको हुँदैन। गीत चिनेर पनि धेरैले गीतकारलाई चिन्दैनन्। गायक चर्चित हुँदा गायकलाई चिनाउने गीत सर्जक प्रायः छायामै हुन्छन्। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका लागि गीत लेख्ने लोकप्रिय गीतकार सुवासचन्द्र ढुंगेलसँग नेपाली गीत संगीत र सिर्जनाको विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : तपाईंका […]

सम्बन्धित सामग्री

नेपाल भाषाको चर्चित गीत ‘छंगु म्हगः गुलि बांलाः’ को भिडियो सार्वजनिक

नेपाल भाषाको चर्चित गीत ‘छंगु म्हगः गुलि बांलाः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

काठमाडौं । गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् । बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले सदस्यता रद्द गरिदिने […]

चर्चित गीत ‘बादलुको घुम्टोमाथि’ फिल्म निर्माण गर्दै यम बराल

काठमाडौं । झण्डै तीन दशकअघिको चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उक्त गीतको स्थायीको शब्द टिपेर फिल्मको नामकरण गरिएको छ, तिमीलाई सम्झिंदा ।’ म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बरालले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन् । निर्देशक र […]

चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको माघीरे गीत सार्वजनिक

काठमाडौं, १८ पुष । माघ महिना आउन लागेसँगै थारु समुदायमा माघीलक्षित गीत संगीतहरु धमाधम सार्वजनिक भईरहेको छ । यसै क्रममा थारु समुदायका चर्चित अनुहारहरुको अभिनय रहेको नयाँ माघी गीत माघीरे (माघी–३) सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको उक्त गीत थारु फिल्म्स नेपाल नामको युट्युब च्यानलमार्फत शनिबार सार्बजनिक […]

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत छ भने नयाँ […]

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बस

चर्चित उपन्यासका नामबाट डीआरले बनाए गीत

नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ । सधै फरक काम रुचाउन गीतकार डा. डीआरले उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका हुन् । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।स्वर तथा संगीत सागर अधिकारी ‘शरद’को रहेको गीतको  एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा प्रतिमा विष्टसँग गीतकार उपाध्यायले नै रोमान्स गरेका छन् ।उमेरले जवानी पार गरिसकेका गीतकार उपाध्याय पछिल्लो समय लगा

धीरज राईको चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक

काठमाडौं । गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक गरेका छन् । ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा धीरजकै शब्द तथा संगीत छ भने रविन दर्शनधारीले एरेन्ज गरेका छन् । यो डान्सिङ नम्बरको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका […]

चर्चित भइसकेका गीत किन आउँछन् नयाँ भर्सनमा ?

२८ माघ, काठमाडौं । न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई १५ वर्षअघि अञ्जु पन्तको स्वरमा सार्वजनिक यो गजल गीत निकै चर्चित बन्यो । पछि यो गजल मेल भर्सनमा गायक जगदीश समालले गाए । विपिन किरणको शब्द र महेश खड्काको संगीत रहेको यो गजल गीत दुवै भर्सनमा चर्चित बन्यो । गीतको लोकप्रियता […]

पन्जावी भर्सनमा चर्चित गीत ‘टुङ्नाको धुनमा’

पछिल्लो समय पुराना हिट गीतको विभिन्न भर्सनमा ल्याउने क्रम जारी छ । यस्तैमा पुरानो फिल्म ‘रहर’को चर्चित गीत ‘टुङ्नाको धुनमा’ पनि पन्जाबी भर्सनमा आएको छ ।गायक इन्द्रजित मिजारको स्वर, तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा संगीत रन्जित गजमेरको संगीत रहेको छ । गीतको पन्जाबी भर्सन गायक लकी सिद्धुले गाएका हुन् । गीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् । भिडियोमा प्रज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ ।भिडियोमा गीतलाई जि एन