सिप्रदीको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिंदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियन...

सम्बन्धित सामग्री

पोखरा महानगरद्वारा ७१ जनालाई निःशुल्क होटल तालिम

काठमाडौं : पोखरा महानगरपालिका-१३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीहरूलाई एक महिना होटल तालिम दिएको छ। एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा आज(बिहिबार) सम्पन्न भएको हो। तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए। उनका अनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी भएका थिए। तालिममा युवायुवतीले बारिस्ता तालिम लिएका र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।सहभ

स्किल अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल-अप तालिम कार्यक्रम सम्पन्न गरेको छ।...

६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ– सिप्रदी ट्रेडिङ प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरि रहेका सिप्रदीका च्यानल पार्टनरहरु-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम […]

सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम

काठमाडौं । काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम दिइने भएको हो । यो वर्षको पहिलो र दास्रो ब्याचको तालिम सम्पन्न भएको हो । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो […]

सिप्रदीको अटो–इलेक्ट्रिसियन तालिम

सिप्रदी ट्रेडिङ प्रालिको ६ महिने अटो–इलेक्ट्रिसियन पाँचौं समूहको तालिम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व विङ सिप्रदियन सहायता संस्थाको सहकार्यमा निःशुल्क सञ्चालन भएको उक्त तालिमपश्चात १० जना प्रशिक्षार्थीले सिप्रदीको नेपालभरका वर्कसपमा रोजगारी पाएको कम...

सिप्रदीको निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

काठमाडौं (अस) । सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सञ्चालन भएको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन पाँचौं समूहगत तालिम सम्पन्न भएको छ । तालिम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे । प्रशिक्षार्थीलाई बधाइ दिँदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधि प्रवेश भइरहेको अवस्थामा अटो–इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसर रहेको बताए । १० प्रशिक्षार्थीले सिप्रदीको नेपालभर रहेका वर्कसपमा रोजगारी अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निःशुल्क दिँदै आएको छ ।

सिप्रदीद्वारा अटो–इलेक्ट्रिसियन बन्न चाहने १० जनालाई निःशुल्क तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले पाँचौं समूहका लागि सञ्चालन गरेको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीले सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा तालिम सञ्चालन गरेको हो । तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए […]

सिप्रदीको निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीको सामाजिक उत्तरदायित्व ‘विङ सिप्रदीयन’ सहायता संस्थाको सहकार्यमा तालिम भएको हो । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।प्रशिक्षार्थीहरुलाई बधाई दिदंै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधिको प्रवेश हुन

सिप्रदीको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ्गकाे सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई […]

निःशुल्क सीप तालिम अब पालिकास्तरमै : विदेशमा दुःख पाएर फर्केकाहरु प्राथमिकतामा

वैदेशिक रोजगार बोर्डलले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर अघिल्लो आर्थिक वर्षमै सातै प्रदेशमा सीटीईभीटीका आंगिक संस्थाहरुमार्फत विभिन्न विषयमा निःशुल्क सीप परीक्षणसहित तालिम दिने व्यवस्था गरेको थियो । तर कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले तालिम तथा भेला हुने लगायत काम नगर्ने भनेपछि रोक्नुपर्यो । अहिले पुनः यो सञ्चालन भएको छ । अघिल्लो आर्थिक वर्षमा हामीले १५ हजार जतिलाई लक्षित गरेर सीप तालिम सञ्चालन गरेका थियौँ । कोरोनाको कारण लगभग तीन हजार ७ सय जनाले तालिम सम्पन्न गरेर सीप परीक्षण पनि गरिसक...