लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ । मोरङ्ग जिल्लामा चारकोसे झाडी रहेको वनक्षेत्र वन्यजन्तुका लागि उपयुक्त बासस्थान मानिन्छ तर वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनाको अभाव र मौका छोपी फाइदा लिने गलत समूहको कारण चोरी शिकारी रोकिन सकेको छैन । चोरी …

सम्बन्धित सामग्री

निकुञ्जभित्र अवैध वन्यजन्तु चोरीशिकारी गर्ने पाँचजना पक्राउ

बारा– पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडीसहित पक्राउ गरिएको हो । सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा […]

संरक्षित पंक्षीसहित मुगुमा एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् । कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई

भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सादा पोशाकमा खटिएको प्रहरीले जाजरकोटबाट एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। भेरी नगरपालिका–६ भेरेस्थित जंगल छेउबाट ५५ वर्षीय रगवीर घर्तीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो। चोरी शिकारी गर्ने उद्देश्यले...

आरक्षका जनावर चोरी शिकारी गर्ने पक्राउ, सात जना फरार

कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रको पाँच सयभन्दा बढी हेक्टर जग्गा अतिक्रमण गरि बग्रेल्ती घर निर्माण गरेसँगै आरक्ष क्षेत्रका जनावर चोरी सिकारी गर्ने एक जना पक्राउ परेका छन । चोरी शिकारी गर्ने समूहका सात जना फरार भएका छन्।

सेनाको ‘अपरेशन महाहण्ट–७’, बन्दुकसहित ९ जना पक्राउ

काठमाडौं : नेपाली सेनाले बाँकेमा हतियारसहित ९ जनालाई पक्राउ गरेको छ। बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका  कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा मिति  ९ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालाीकाका भीमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्दा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई

सेनाद्वारा ९ जना पक्राउ

नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्‍जमा सञ्चालन गरेको ‘अपरेशन महाहण्ट–७’ क्रममा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ।   निकुञ्‍ज कार्यालयका कर्मचारी समेतको सहयोगमा भएको गस्तीमा कालिमाटी  ३ बस्ने  भिम बहादुर खनाल निकुञ्जभित्र तस्करीका लागि गएको पाइएपछि पक्राउ गरी  सोधपुछ गर्ने क्रममा अन्य ८ जनापनि तस्करीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रत्‍न थापा मगर, कृष्ण बहादुर थापा, सोम बहादुर खत्री, ...

चोरी शिकारी रोक्न सेनाको ‘अप्रेसन महाहण्ट–७, दुई महिनामा १५ जना पक्राउ

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणक्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध नेपाली सेनाले ‘अप्रेसन महाहण्ट–७ ’ शुरु गरेको छ । यो अप्रेसन सञ्चालन भएको दुई महिना ( पुस र माघ ) मा आरक्षित बन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा तीन थान हतियार सहित १५ जना विभिन्न निकुन्जक्षेत्रबाट पक्राउ परेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चितवन राष्ट्रिय निकुन्जको माडीक्षेत्रबाट सालकको तस्करी गरिरहेको अवस्थामा स्थानीय केशर तामाङ, शुक्र तामाङ र पन्चलाल प्रजा पक्राउ परेका छन् ।

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।  चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको...

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् । उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बार

एकसिङ्गे गैँडा चोरी शिकारी गरेर भागेका सेनाका भगौडा जवान १५ वर्षपछि पक्राउ

चितवन - दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेर भागिरहेका चितवनको भरतपुर महानगरपालिका-२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी १५ वर्षपछि पक्राउ परेका हुन् । २०६२ सालको असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बेचेको अभियोगमा उनी दोषी ठहर भएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र ...