काठमाडौं : नेपाली सेनाले बाँकेमा हतियारसहित ९ जनालाई पक्राउ गरेको छ। बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा मिति ९ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालाीकाका भीमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्दा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई