नारायणी किनारमा भविष्य देख्नेहरू

आफ्नै देशमा सम्भावना नदेखेर भविष्य खोज्न विदेश हिँडेकाहरूको बिदाइ गर्ने त्यही नारायणी नदी केहीका लागि भने अपवाद बनिरहेको छ ।

सम्बन्धित सामग्री

छठका लागि सजाइयो नारायणी किनार

१३ कात्तिक, चितवन । नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ । अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब […]

छठका लागि सजाइयो नारायणी किनार

काठमाडौँ,१३ कार्तिक । नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ । अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद […]

नारायणी किनार अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बन्दै

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम …

एमाले महाधिवेशन: लाल रङमा पहेँलो मिसाउने ओलीको प्रयास

नारायणी किनार, चितवन- जनसभाका नाममा जुट्ने विशाल भीडलाई सत्तारोहणको निर्णायक सिँढी मान्ने हो भने केपी ओली त्यसका एकल हकदार बनिसकेका छन्। एमालेको दशौँ महाधिवेशनका अवसरमा नारायणी नदीको नारायणगढतर्फको किनारको चार किलोमिटर ठेलमठेल हुने गरी भरिएको थियो बिहीबार। ‘मुलुकले के भन्छ? केपी ओली ले भन्छ’ नारा बीचमा लागिरहँदा एमाले ओलीलाई अर्को निर्वाचनपछि प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गर्न […]

एमाले महाधिवेशनका सहभागी उठेर हिँडेपछि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । चितवनस्थित नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन समारोह सम्पन्न भएको हो । समारोहको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए । उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट एमालेका नेता, कार्यकर्ता तथा शुभचिन्तक नारायणगढ पुगेका थिए । सहभागी उठेर हिँडेपछि नारायण नदी किनार कुरुप देखिएको छ । सहभागीले बोत्तल र अन्य फोहर किनार भरी छ। अहिले स्वयं सेव...

पञ्चे बाजा बजाउँदै, नारायणी किनार तर्फ लम्किँदै

चितवन : नेकपा एमालेको महाधिवेशनको उद्घाटन अहिले नारायणी नदी किनारमा हुँदैछ। उद्घाटनसत्रका लागि एमालेको नेतृत्व तहका साथै विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु कार्यक्रमस्थल पुगिरहेका छन्। विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै सयौंको संख्यामा मानिसहरु नारायणी नदी किनार पुगिरहेका हुन्। चितवनका विभिन्न स्थानबाट पञ्जेबाजाको तालमा मानिसहरु सडकमा नाच्दै कार्यक्रमस्थलसम्म पुग्ने क्रम जारी…

महाधिवेशनस्थल पुग्दैछन् एमाले कार्यकर्ता, ठाउँठाउँमा जाम [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ ।  देशका विभिन्न ठाउँबाट नेता/कार्यकर्ता नारायणी किनार पुगिरहेका छन् ।  एकैपटक धेरै ठाउँबाट कार्यकर्ताहरू पुग्दा अहिले नारायणी पुल वरपर तथा मुख्य राजमार्गमा पनि जाम भएको  छ ।

एमालेमय बन्यो नारायणगढ : उद्घाटन समारोहअघि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन समारोहका लागि नेता/कार्यकर्ता नारायणी किनार पुग्ने क्रम शुरू भइसकेको छ । महाधिवेशनका कारण नारायणगढ क्षेत्र एमालेमय बनेको छ । पार्टीका झण्डा र ब्यानरले नारायणी किनार झकिझकाउ बनेको छ । उद्घाटन समारोहमा भाग लिन देशभरबाट एमाले कार्यकर्ता र शुभचिन्तक नारायणगढ पुग्दैछन् । हेर्नुहोस्, फोटोफिचर :

एमाले कार्यकर्ता ‘कुटुमा कुटु’ गीतमा कम्मर मर्काउँदै (फोटो फिचर)

चितवन : नेकपा एमालेको भोलिबाट हुने दशौँ महाधिवेशनले यतिवेला चितवनको नारायणी किनारमा रौनक ल्याएको छ।महाधिवेशनस्थल नारायणी किनारमा भेला भएर एमाले नेता कार्यकर्ता नाच्दै काम गर्दै गरेका छन्।महाधिवेशनस्थलमा आएकाहरूलाई मनोरञ्जन दिन एमालेका कार्यकर्ताहरू ‘कुटुमा कुटु’ गीतमा नाच्दै रमाइरहेका छन् भने ‘मैं पनि एमाले सईं पनि एमाले’ बोलको गीतले पनि नारायणी किनार घन्किएको छ। महाधिवेशन हुने मञ्च सिंगार्न कार्यकर्ताहरू टर्च लाइट बाल्दै काम पनि गरिरहेको देखिन्छ।