यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा : इरान, ताजकिस्तान र लेबनानसँग भिड्ने

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहको खेल अक्टोबर २३ देखि ३१ सम्म ताजिकिस्तानमा हुने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले जनाएको छ। क्वालिफायर्सका लागि ४२ वटा टिमलाई ११ वटा समूहमा विभाजन गरिएको छ। जसमा 'वेस्ट' बाट २३ टिमहरुलाई ६ वटा समूहमा बाँडिएको छ।…

सम्बन्धित सामग्री

‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’

काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

नेपालले समूह ‘बी’मा, उज्वेकिस्तान, अफगानिस्तान र ताजकिस्तानविरुद्ध खेल्ने

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’मा परेको हो । कीर्गिस्तानमा हुने ‘सेन्ट्रल र साउथ जोन’को छनोट प्रतियोगिताको समूह ‘ए’मा इरान, कीर्गिस्तान, तुर्किमिनिस्तान र माल्दिभ्स छन् । नेपालले आउँदो अप्रिल १० देखि १२ तारिखसम्म प्रतिस्पर्धा गर्नेछ...

एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान…

एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल समूह ‘बी’मा

एएफसी यू २३ च्याम्पियनशीप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । एसियाली फूटबल महासंघ (एएफसी) ले शुक्रवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेस्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।समूह बीका खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौं पटक यु–२३ छनोट प्रतियोगिता खेल्न ला...