काठमाडौं। प्राइम कमर्सियल बैंकको १५औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ। सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% का दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। चुक्ता पूँजीको ४% का दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी […]