महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । २२ जेठदेखि २४ सम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधि जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स उपविजेता बनेको छ । आईसीएफसी फाइनान्सले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई...