उतारचढाबबीच सेयर बजार दोहोरो अंकले सुधार

सोमबारको सेयर बजार उतारचढाबबीच दोहोर अंकले सुधारमा आएको छ । कारोबारको सुरुवातदेखि नै घटेको नेप्से सूचक एक घन्टामै घटेर दुई हजार चार सय ४० दशमलव ५७ बिन्दुसम्म पुगेको थियो । कारोबारको अन्तिम...

सम्बन्धित सामग्री

सेयर बजार १६ अंकले घट्यो

काठमाडौँ – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ। मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ। ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो। आज २२९ कम्पनीको १७ लाख […]

सेयर बजार २३ अंकले वृद्धि

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार सुधार आएको छ। मंगलबार ४४.८० अंकले घटेको नेप्से आज २३.८३ अंकले बढेको हो। यससँगै नेप्से परिसूचक २१११.९९ अंकमा पुगेको छ। नेप्सेमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। मंगलबार  ३ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब १६ करोड रुपैयाँ […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार लगातार उक्लँदै कारोबार रकममा पनि सुधार

सेयर बजार निरन्तर उकालो लागेको छ । लगातार चार दिन बजार उकालो लागेको हो । बुधबार ५६ दशमलव शून्य ६ अंकले बढेर दुई हजार तीन सय ६९ दशमलव शून्य ६ बिन्दुमा पुगेको...

सेयर बजार १२ अंकले बढ्यो, १ अर्ब ३९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७

सेयर बजार ओरालो लागिरहँदा राम्रा कम्पनीमा लगानीकर्ताको नजर

५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]

फेरि उकालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन १३ अंकले घटेर २८ सय ७२ अंकमा पुगेको नेप्से मंगलबार उकालिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड २१ लाख कित्ताभन्दा माथिको सेयर […]

सेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सेयर बजार आज २६.४४ अंकले उकालो लागेको छ। २६.४४ अंकले सयेर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७१७.३५ विन्दुमा पुगेको छ। सेयर बजार उकालो लागे पनि सेयर कारोबारमा खासै सुधार देखिएको छैन। आज ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ […]

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]

सेयर बजार ५ अंकले घट्यो

काठमाडौं। आज बुधबार सेयर बजार परिसूचक ५ अंकले घटेपछि २६ सय ४९ अंकमा आएर रोकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको थियो। यस क्रममा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये ४ समूहमा मात्रै सुधार आएको छ।