अटोमोबाइल्स व्यवसाय हाँक्दै आईएमई समूहको दोस्रो पुस्ता

२० मंसिर, काठमाडौं । आइएमई समूह अन्तरगतको ‘आइएमई मोटर्स’ गत दुई वर्षदेखि अटोमोबाइल्स बजारमा आक्रमक ढंगले अघि बढेको छ । अटो बजारको ‘टप प्लेयर’ बन्ने दौडको नेतृत्व गरिरहेका छन् कम्पनीका २५ वर्षीय निर्देशक निशान ढकाल । आईएमई समूहको दोस्रो पुस्ताबाट सानै उमेरमा ठूलो जिम्मेवारी लिएर व्यवसायिक क्षेत्रमा उदाउँदै गरेको नाम हो निशान । उनी नेपाली […]

सम्बन्धित सामग्री

साङ्गीतिक यात्रामा ‘मङ्गोलियन हार्ट’

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुर ध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद […]

कांग्रेस संसदीय दलमा देउवाविरुद्व कोइराला कि थापा ?

नेपाली कांग्रेसमा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एक पटक उत्कर्षमा छ । एक वर्षअघि भएको महाधिवेशनमा नयाँ पुस्ता र युवाको घेराबन्दी हुँदा पहिलो पुस्ताका आधा दर्जन नेताहरू पार्टीमा भूमिकाविहीन भए भने  प्रतिस्पर्धी समूहको विभाजनको लाभमा शेरबहादुर देउवा सभापतिमा दोहोरिए ।

‘हाम्रो पुर्पुरोमा रहेनछ भनेर जे पनि सहन सकिन्न’

मेरो पुस्ताले पुस्तागत रूपमा यसलाई एकहदसम्म मान्यो होला, नयाँ पुस्ता प्रतिस्पर्धीलाई उभिनै नदिने कार्य मान्न तयार छैन । हामी शुक्रबार(भोलि) १४ गतेसम्म पर्खन्छौं । सूची सच्चिन्छ भनेर नेताहरूले भन्नुभएको छ । सच्चिएर आयो भने कहाँ कहाँ सच्चियो, हेर्छौं । सच्चिएन भने अर्को निर्णय गर्छौं ।

ललित स्मृति यू-१८ नहुँदा पुस्ता नै विलय

उत्सव शाक्य, काठमाडौं उमेर समूहमा पछिल्लो समय नेपालको प्रदर्शन सम्झनलायक छैन । कुनै समय एएफसी छनोट पार गरेर अन्तिम प्रतियोगिता खेल्दै आएको नेपाली टोली अहिले उमेर समूहको छनोट प्रतियोगितामा गोल गर्न नै संघर्षरत छ । घरेलु फुटबलमा उमेर समूहका प्रतियोगिता नहुनु नै त्यसको मुख्य कारण हो भन्नेमा सायदै दुइमत होला । एन्फाले केहि वर्षअघिसम्म कोका […]

राजनीतिमा पुस्तान्तरण : उमेर समूहको होइन, एजेण्डा र दृष्टिकोणको

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन […]

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।