राजनीतिमा पुस्तान्तरण : उमेर समूहको होइन, एजेण्डा र दृष्टिकोणको

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन […]

सम्बन्धित सामग्री

बाइराँकामा डेढ दशकदेखि पानी राजनीति

जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा संघ प्रदेशदेखि स्थानीय तहमा निर्वाचित हुने नेताले तातोपानी–१ बाइराँका गाउँमा खानेपानी पुर्‍याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहीअनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरे पनि गाउँमा पानी पुगेन । खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पुर्‍याउने विषय नेताले ढालका रूपमा बाइराँकाबासीलाई प्रयोग गरे […]

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो । लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले […]

मेरो व्यक्तिगत स्वार्थ छैन, देश विकासका लागि राजनीति गरेको हुँ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर...

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

काठमाडौँ,८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ […]

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, […]

रामचन्द्र पाैडेल भन्छन्- म त मिसनकाे राजनीति गर्छु

नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको दाबी गरे

विकासका लागि मिसन राजनीति गरें : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे ।“मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।” स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि  राजनीति नभएको चर्चा गर

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

एजेण्डा हारेको राजनीति

जन्म दिने आमाले जस्तो माया धाई आमाहरुले दिन सक्दैनन् । हेरालु अर्थात् धाई आमाहरुको माया  देखावटी र वनावटी हुन्छ । तर जन्म दिने आमाहरुको मायामा कुनै स्वार्थ, अभिनय हुँदैन । उनीहरुको मायामा निस्वार्थ जैविक प्रेम अन्तरनिहित हुन्छ । त्यसै गरी राजनैतिक एजेण्डाहरु जन्माउने दलको एजेण्डा प्रतिको माया निस्वार्थ र सैद्धान्तिक–राजनैतिक धरातलमा उभिएको हुन्छ । उता हेरालु वा कारिन्दा दलहरुको माया देखावटी, वनावटी र अभिनयद्वारा निर्देशित हुन्छ । अर्थात् हेरालु दलहरुको माया जनताले के पो भन्ने हुन् । च