काठमाडौं: सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संशोधनविनै पारित गर्ने तयारी गरेको छ।
सोमवार बस्ने प्रतिनिधि सभा बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची तय भएको बताइएको छ।
पुस २५ मा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो। त्यसपछि पुस २९ गेत पारितका