पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठक बस्ने भएको छ ।
बुधवार दिउँसो फुलकोर्ट बस्न लागेको हो ।
बैठकमा शोक प्रस्ताव पारित गर्नेबाहेक कुनै एजेण्डा नभएको स्रोतले बतायो । न्यायाधीश पण्डितको मंगलवार निधन भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चका सुनुवाइ रोकिएका छन् ।
प्रधानन्यायाधीश जबराले भने बुधवार केही मुद्दाको सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराले इजालसमा सुनुवाइ गरि...