गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १२ करोड रुपैयाँ बराबरको स्यानिटरी प्याड र डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको प्याड र डाइपर निर्यात भएको हो ।जसमध्ये ३ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार वटा प्याड निर्यात भएको देखिएको छ । यस्तै, उक्त अवधिमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५७ हजार वटा डाइपर निर्यात भएको छ ।नेपालबाट निर्यात हुने स्यानिटरी प्याड भारत र बंगलादेशमा जाने गरेको छ । जसमध्ये भारतमा ३ करोड ५१